Nepali Status In Nepali
न धेरै बोलचाल नै छ, न गहिरो चिनजान नै तै पनि खै किन हो कोहि कोहि लाई सारै मन पर्छु रे आजकल? सुख खोज्नु पर्दैन? बस् दु:खको सदुपयोग गरे पुग्छ.. अक्सर केटा मान्छे हरूलाई , भाग्य र श्रीमतीले नै रूवाउने , तड़पाउने गर्छन , जब यी दुबैले साथ दिन्छन नी अनी जीवनको स्तर र सैली
Read More