(१) डटपेनको अविष्कार कसले गरेका हुन् ?
जोन जे. लाउड
(२) नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?
वि.सं. २०६४ असार २३
(३) चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?
टेनिस
(४) खुट्टामा जिव्रो हुने जीव कुन हो ?
पुतली
(५) मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?
आँखा झिम्काउनु
(६) जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?
तीतो
(७) मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?
१३ प्रकारका
(८) संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?
रुघा
(९) भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ?
डुक एयर
(१०) याहुका संस्थापक को–को हुन् ?
डेविड फिलो र जेरी याङ्ग
(११) सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?
स्पेन
(१२) असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना हुँदैछ ?
भेनेजुयला
(१३) अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?
४ डलर
(१४) सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?
प्रसिद्धजङ्ग राणा
(१५) विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?
गुल्मी
(१६) नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ?
गोपाल प्रसाद रिमाल
(१७) विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?
जापान
(१८) भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?
मूल सर्वास्ति विनय
(१९) लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो ?
ईश्वरको पार्टी
(२०) अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ?
नेपालको चितवनमा
(२१) संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ?
माइक्रोसफ्ट कर्पोरेशन
(२२) सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ ?
सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
(२३) लोटस–१२३ केसँग सम्बन्धीत छ ?
कम्प्युटर
(२४) अल्वर्ट आइन्स्टाइनलाई कुन देशको राष्ट्रपति हुुन आग्रह गरिएको थियो ?
इजरायल
(२५) प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ ?
चाल्र्स डार्बिन
(२६) अन्तराष्ट्रिय स्तरको ‘ग्लोवल ५००’ पुरस्कार पाउने प्रथम नेपाली को हुन् ?
कृष्णकुमार पाण्डे
(२७) पृथ्वीको गतिभन्दा परमाणु घडी कति समयले चलाख रहेको छ ?
०.९ सेकेन्ड
(२८) कमल फूलको आकार भएको नाटक देखाउन अपेरा घर कुन देशको कुन शहरमा छ ?
अस्ट्रेलियाको सिड्नी
(२९) सन् २०१० को विश्वकप फुटबलमा कुन टिम उप–बिजेता भएको थियो ?
नेदरल्याड
(३०) नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत कहिलेदेखी वितरण गर्न थालियो ?
वि.सं. २०६६ मंसीर १
(३१) फिलामेन्ट बत्तीको आयु कति हुन्छ ?
१००० घण्टा
(३२) नेपालको पहिलो सर्च इन्जिन कुन हो ?
Ebuzzasia.com
(३३) हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?
हेलियम
(३४) भारतीय संसद परिषदमा कुन नेपालीको सालिक रहेको छ ?
दुर्गा मल्ल
(३५) जटापोखरी ताल कुन जिल्लामा पर्दछ ?
सिन्धुपाल्चोक
(३६) लालबकैया नदीको किनारमा रहेको जिल्ला सदरमुकाम कुन हो ?
कलैया (बारा)
(३७) नेपालको सबैभन्दा होचो भाग कुन हो ?
मुसहरनिया ५९ मि.(धनुषा)
(३८) इतिहासका पिता भनि कसलाई भनिन्छ ?
हेरोडोटस
(३९) क्यालकुलेटरका अविष्कार कसले गरेका हुन् ?
पास्कल
(४०) घरमा हुने सामान्य कुराकानीमा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ?
३० डेसिबल
(४१) नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भयो ?
वि.सं. २०६३ माघ १
(४२) संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष हुने पहिलो महिला को हुन् ?
विजया लक्ष्मी पण्डित (भारत)
(४३) पाकिस्तानको केन्द्रीय बैंकलाई के भनिन्छ ?
स्टेट बैंक अफ पाकिस्तान
(४४) विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक कुन हो ?
भारत
(४५) नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन् ?
सर एडमण्ड हिलारी