
मेरो बिहे नगरी छोरी भाको छ
कसरी
अनि पोइला गएसी बिहे हुन्छ त ???
फिल्ममा केटिसँग ठाेक्किँदा लप परेकाे देखेर सधैं भिड माईक्रो बस चड्ने गर्याछु तर खै लपै पर्दैन हनुमान जि ??
साथी त केटाहरु नै ठिक छन के।
केटिहरु बोईफ्रेन्ड बनाएपछी बोल्नै छोड्छन।
केटाहरु गर्लफ्रेन्ड बनाएपनी, जसोतसो समय मिलाएर, गर्लफ्रेन्डको गाली खाँदै, आँखा छलेर भएपनी बोलिरहन्छन ??