Nepali Best status for FB: We are very sure that this Attitude status will be Liked at the reader of your WhatsApp / Facebook Status. It is now a common thing to keep the potency status every day; in it, crazy Attitude status is also increasing. That’s why we posted for you the best status in Nepali for you. Let me tell you one thing, we get a good time in creating these images. So please share the post of this funny Nepali status. If you like it, then do the Likes at the end of the post. We are going to bring further similar to the new status.
Nepali Best status
Read here latest Nepali Attitude Status. We provided the best collection of comedy statuses like Nepali Attitude Status, new funny Status, best funny SMS, Fb Status, Facebook Status for friends, girlfriend, husband/wife, Love Status in Nepali for WhatsApp and Facebook. Share and enjoy our Attitude Status collection in the Nepali Language Nepali Best status
भावनाहरु नियन्त्रण गर्न सकिन्छ
तर आशुले कैहिलेयै झुटो बोल्दैन..
सामान्य मान्छेमा भन्दा शिक्षित वर्गमा ईष्र्या अहंकार र घमण्ड दोब्बर, सभ्यता मानवता र नैतिकता आधा देखिन्छ।
सपनाहरू पनि आकाशको तारा जस्तै भए; सन्दर र टाढा ।??
तिमीले यो जीवन एक पटकको लागि
पाएका हौ,
त्यसैले आफूले चाहे जसरि बाँच ।✌️??
आफ्ना हजारौ सपना मारेर ?
परिवारको सपना पूरा गर्ने आमा नै हुन्छिन
हरेक घरमा..!?❤️
कमजोर भएको बेला सबैले प्रहार गर्छन् भन्ने कुरा मलाई राम्रोसँग थाहा छ ।???
नसीब से ही अच्छा यार मिला करता है
प्यार के बदले में जिन्हें प्यार मिला करता है
अरमा तो सब दिल में लिए फिरते हैं
हर किसी को कहा राजदार मिला करता है
तुम चाहो तो कर लो दोस्ती अनेको से,
प्यार तो यार बस एक बार मिला करता है !!
दुनियाँमा दिनु खानु केही पर्दैन हजुर
मीठो शब्द बोल्दिनुस् राम्रो ब्यवहार गरिदिनुस्
दुनियाँमा बाँच्न सजिलो हुन्छ ,,
भरोसा आफैमा राख्नुपर्छ
चरा ? सङ पनि नक्सा त कहाँ
हुन्छ र…..!!!!!
तैपनी गन्तब्य भेटेकै हुन्छ।!!
रमाउने र कमाउने उमेर एउटै भएर होला, जिन्दगी पनि COCKTAIL जस्तै भको छ..!☹️?
हरेक मान्छेमा एउटा मन हुन्छ फरक यति होकि ,
कसैको कम्जोर हुन्छ त कसैको कठोर ।
बोल्नेको पिठो बिक्छ
नबोल्नेको मोबाईलमा
ब्यालेन्स टिक्छ ?
“देओस् पनि कसरी, कसैलाई जिन्दगी
प्रेमको सुरुवात नै, कसैप्रति मरेपछी हुन्छ”।
सबभन्दा पहिला आफूले आफूलाई बुझे पुग्छ । अरूले बुझ्लान् भनेर कुर्ने हो भने त जिन्दगी जान्छ ।
.